रिना थापाको हल्ला , कति दिन चल्ला ,,

जेठ २१ – मोडल रिना थापाको गाँउ भरि हल्लाको म्युजिक भिडियो सार्बजानिक भयको छ ।
,मुना थापा मगर र राजेश भारतीको स्वर रहेको भिडियोलाई संजीभ ठकुरीले निर्देशन गरेका छन् । अमृत भारतीको सिर्जना रहेको हल्लाको संगीत युनिक भोजराज बिकको रहेको छ ।

,जनक राज अधिकारिको छायांकन रहेको गीतमा मनोज कार्कीको सम्पादन छ । ,रिना थापा र संजीभ ठकुरी को अभिनय रहेको गीतलाई त्रिसना म्युजिक प्रा .लिले प्रस्तुत गरेको छ ।

,माया मा एक भय कसैले जति हल्ला गरे पनि केहि फरक नपर्ने भाव रहेको डान्सबिटको गीतको हेर्नुहोस भिडियो ,,
