गायिका सन्जीता भन्छिन मेरो सिर्जना चोरी किन गरियो ? म मुद्दा हाल्छु ,,

जेठ २१- गीतमा होस् वा शब्द संगीतमा हाम्रो नेपालमा यो यौटा विकृतिनै हो ।, बिचमा पस्ने बिचौलियाको मौलिदो ब्यापार देखिन्छ नै ।अर्काको सिर्जनालाई अरुमा रुपान्तरण गर्न सर्जक बाट किन्न पर्छ । ,वा त सम्झौता बमोजिम सहमति हुन पर्छ। ,यदि कोहि कसैले अनुमति बिना अर्काको सिर्जनालाई दुर्पयोग गर्न खोजे तेस्ता ब्याक्तिलाई प्रतिलिपि ऐन अनुसारको कार्बाही छ ।,

तर गायिका सन्जीता  श्रेष्ठ भन्छिन मलाई अन्या भयो पर्सि देखि रिलिज हुन लागेको रगतको भल बोलको भिडियो मा मैले शब्द लेखेको हु। तर पोस्टरमा अर्कैको नाम र फोटो आयो। र स्पस्ट पनि देखिन्छ ,

, मैले एसमा नत पारिश्रमिक लगेको छु नत सहमति ।, र मलाई कुनै जानकारी पनि भयन , यसको स्पस्ट जानकारी र मेरो सिर्जनामा किन अरुको नाम र फोटो राखियो यसको क्षतिपूर्ति पाँउ भन्दै उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेकी छिन ।

यसलाई नसच्याउने हो भने मैले मागे अनुसारको क्षतिपुर्ति दिन पर्छ, वा मेरो सिर्जनामा मेरो नाम होस् र मलाई स्पस्टिकरण दीइयोस। हैन भने म कानुनको अगाडी बढ्ने छु सन्जीताले  भनिन ।,

चललचित्र कृ को संज्ञा दिदै उनले भनिन सानो अंस चोर्दा त २१ लाख क्षतिपुर्ति र कैद सजाय भोग्न पर्यो। यसमा मेरो पुरा शब्द सिर्जना हो म कानुन बमोजिम बढ्छु। ,गीत संगीत पुर्खाको नासो , सिर्जना र दु:ख सुखको संगम हुन् तर यसलाई नबुझ्ने हरुले धन्दा र चोरी पैठारी गरेको देखिन्छ । ,जय गीत जय संगीत ,,

,यो गीतमा स्वर बिष्णु माझि र कमल सुसान्त केसीको रहेको छ। , लय , कमलकै रहेको छ भने यसको थेगो बाबुराम केसीको रहेको छ। ,शब्द संचिता श्रेठले लेखेकी हुन् तर नाम अर्कैको आयको छ ,गीतलाई सफलता म्युजिक प्रा लि ले बजारमा ल्याउदै छ ।, उनको स्टाटस पछि कमेन्टमा पनि कार्बाही माग गर्नेको कमि छैन।