Gold
Bangad salyan

मदिरा सेवन गरि आफनै दाईले लिय भाइ को प्राण

Salyan

जेठ २१, सुर्खेत । चाैकुने गाउपालिका वडा नं १० घाटगाउ का चक्रबहादुर राजिले अाफ्नै भाइ खगेन्द्र राजी काे हत्या गरेका छन । गत जेठ १९ गते मदिरा सेवन गरि घरायसी बिबाद भए पछि भाईलाई कुटपिट गरि घाइते बनाएका थिए । घाइते भएका खगेन्द्र राजीलाई उपचार गर्न कैलाली लागियको थियो
कुटपिट पछि घाइते भएका खगेन्द्र राजीलाई उपचार गर्न कैलाली लैजाने क्रममा साेमबार बाटाे मै मृत्युु भएको ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी निरिक्षक शुसाेभन श्रेष्ठले जानकारी दिनुभयाे ।
घटना स्थलमा पुगेकाे ईलाका प्रहरी कार्यालय बाबियाचाैर काे टाेलिले हत्या गर्ने दाजुलाई नियन्त्रण मा लिएको छ । मृतकलाई पाेस्टमका लागि टिकापुर लगिएको छ भने घटनाको बारेमा थप अनुसन्धान भैरहेकाे बताइएको छ ।