मानिकेज उर्जा सुर्खेतले मनायो वातावरण दिवस ,,

जेठ २२ ,, सुर्खेत – आज विश्व वातावरण दिवस मनाईदै छ। ,विश्वमा जुन ५ मा यो दिवस मनाईने गरिन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईयको छ।
धुँवा , धुलो ले गर्दा आम मानिसको जिबनमा प्रतिकुल असर पारिरहेको छ । , जसले गर्दा वर्षेनी हजारौले अकालमा ज्यान गुमाउनु परेको छ । , तेस्तै गरि प्रदेश ६ को वीरेन्द्रनगर सुर्खेतमा रहेको मानिकेज उर्जा सुर्खेतले पलास्टिक प्रदुषण निर्मुल पारौ , पुनप्रयोग गर्न नसके वहिस्कार गरौ । भन्ने मूल नाराका साथ् कार्यक्रम गरि वीरेन्द्रनगर सहर परिक्रमा गरेको छ ।

, पलास्टिक जन्य पदार्थले वातावरणमा असर पार्नुका साथै जनजिबननै नस्ट भयको एक अध्यन्ले देखायको छ । , केहि दिन आगाडी मात्र पनि गृहमन्त्री राम बहादुर थापा बादल र वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले सडकमा गयर सवारी साधनको प्रदुषण जाँच गरेका थिय।

,मानिकेज उर्जामा कार्यरत सम्पूर्ण टीमले वातावरण प्रदुषण रोकौ , फोहर जन्य चिजहरु सहि ठाँउमा वयवस्थापन गरौ । ,सुन्दर वीरेन्द्रनगर सहरको कामना गरौ भन्दै बजार परिक्रमा गरि कोण सभामा परिणत गर्यो। , वायु प्रदुषण रोक्न सरकारले पनि यो अभियान , चलायको छ।
, बजारमा सामान किन्न जाँदा अब आफैले घर बाट झोला लगेर जान पर्ने , भयका पलास्टिक झोला हरुलाई नस्ट गर्ने जस्ता सरकारले अभियान चलायको छ।
फोटो साभार रामलाल चौधरीको फेसबुकबाट ,,
