रुकुम चौरजहारी

ओलीले कुर्सी बचाउन भारतीय दलाललाई सरकारमा मिलाए : नेपाल

रुकुम आठ विसकोट

काठमान्डौ – काम चलाउ प्रधानमन्त्री केपि ओलीले कुर्सी टेकाई राख्न भारतीय दलाललाई सरकारमा सहभागी गराएको बताएका छन ।

ओलीले आफ्नो कुर्सी बचाउन भारतमा नाङगो नाच देखाई रहेकाहरुलाई सरकारमा ल्याएको र दलालहरुले सरकारमा हाबीमुहालि गरिरहेको भन्दै आपत्ति जनाएका हुन ।

ओलीले कुर्सीको लागि जस्तो सुकै कदम चाल्न सक्ने भन्दै यस्को लागि नेपाली जन्ताले खबरदारी गतेको समेत बताए ।

ओलीले जसपाका नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री नियुक्त गरेकै दिन महतोले रास्ट्रघाती अभिव्यक्ति दिएका छन ।

जस्को अहिले चौतर्फी विरोध भैइरहेको छ भन एमाले नेता नेपाल समुहको जनसंगठनले राजेन्द्र महतोको अभिव्यक्तिको जवाफ ओलीले दिनुपर्ने माग राखेको छ ।