surkhet

गृहमन्त्री थापा बादल भन्छन , प्रचण्डको घर धनीलाई पनि कारबाही हुन्छ ,,

surkhet

जेठ २३- वर्तमान सरकार बाट चर्चामा आयाका गृहमन्त्री राम बहादुर थापा बादल एक्सनमा उत्रियका छन् ।, लामो समय देखि देशमा
भयका सुन्तस्कर हुण्डीबाज र समयमै काम नसक्ने ठेकादारहरुलाई ठाँउ, ठाँउमा कारबाही  गरेका छन् ।

तेस्तै थापाले बुधबार पत्रकार सम्मेलनमा बोल्दै भने कानुन नमान्ने जो कोहिलाई पनि कारबाही हुन्छ ।, ठेकदार धरधनी, सांसद वा ठूला नेता भए पनि कारबाही हुने बताए ।

प्रचण्डको घरधनीले नै समयमा काम पूरा नगरेको उदाहरण दिँदै कारबाही गर्नुहुन्छ कि हुन्न ?भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानुन मान्दैन, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’

Dailekh
Gorkha

ठेकेदारले समयमा काम पूरा नगरेमा वा ठेक्काको अवहेलना गरेमा त्यसलाई सरकारले गैरकानुनी र ठगी ठान्ने भन्दै गृहमन्त्री थापाले त्यस्ता सबैलाई कारबाही हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।

ठेक्का लियर अलपत्र पर्ने ठेकेदार , हुण्डीबाजी , खुल्ल्ला सिमानाबाट कच्चा पदार्थ ओसार पसार मानव बेचबिखन जस्ता गैरकानुनी कार्यले देश डुबेको मन्त्रि थापाको भनाई छ ।,

salyan