प्रेममा पागल भयर आत्मा हत्या गर्नेको संख्या दिनहु बढ्दै , हेर्नुहोस भिडियो ,,
जेठ २३ – वर्तमान समयमा भईपरि आयको एउटा कहानिलाग्दो वास्तविक प्रेम कथामा आधारित म्युजिक भिडियो सार्बजानिक गरियको छ ।,माया लामा र लक्ष्मी तामाङ्को एल्बम सधै आँसु बोलको भिडियो सर्बत्र बाजारमा युटुबमा पठाईयको छ ।,
प्रयास मुक्ताङ् र लक्ष्मी तामाङ्को स्वर रहेको संधै आँसुको लय प्रयास मुक्ताङ्ले गरेका छन् भने शब्द टेक लामाले लेखेका छन् ।,
अजय रेग्मीले छायांकन गरेको भिडियोलाई दिल्प रेग्मीले निर्देशन गरेका हुन् ।,रमेश रसाईलीले सम्पादन गरेको गीतमा ,जुलन थापा र लिला गिरीको अभिनय देखिन्छ। ,
वास्तविक माया गर्ने प्रेम प्रेमीहरुले एकले अर्कोलाई पाउन नसके पछि दुबैले प्राण त्याग गरियको गीतमा फ़िचरिङ् गरियको छ। , गीतलाई झझल्को डिजिटल प्रा. लि ,ले प्रस्तुत गरेको छ।