बाबुराम भट्टराईले ओलीलाई भने प्रतिगमन बरमाझिया
जेठ २६, काठमान्डौ – जसपाका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपि ओली बरमझियाको असली रुप भएकोमा बताएकाका छन ।
ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा सबैले नयाँ ढंगले सोच्नुपर्ने भट्टराईले बताएका हुन ।
उन्ले भनेका छन ।भनिन्छ कुनै पनि संकट नयाॅ सम्भावना लिएर आउॅछ।ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाॅ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ।
ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ। सबैले नयाॅ ढंगले सोचौं!