चट्याङ् लागेर दुई जनाको मृतु चार जना घाईते ,,

जेठ २३ , हेटौडा – दैनिक परेको वर्षाले बाटो घाटो अवरुद्द मात्र हैनु थुप्रै मान्छेको ज्यानपनि लिने गरेको छ ।, बेमौसमी होस् या मौसमी समयमा पर्ने पानि चट्याङ्ले दुई जनाको ज्यान लागेको छ भने चार जना घाईते भयका छन्।

, गय राति पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ ।

चट्याङ्गबाट बकैया गाउँपालिका–९ च्याउँच्याउँमा ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो । सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।