जानकारी बिना शिव बिकको हातमा अवार्ड ,,

जेठ २३ – निर्देशक शिव बिकले अवार्ड हात पारेका छन् । लामो समय देखि गीत संगीतमा संघर्स गरिरहेका निर्देशक बिकले एक्कासी अवार्ड परेको छ भनि बोलाउदा आफु झस्कियको बताय। , दुई दशक बाट म्युजिक भिडियो देखि फ्लिमका गीत हरु निर्देशक गरिरहेका बिकले यो लामो समयपछि अवार्ड पायका हुन् ।,उनले कुनै जानकारी बिना नै यो अवार्ड दियको जनाकारी दिय,।

बिक भन्छन मैले कुनै गीतमा नोमिनेसन परेको वा भरेको थियन। , न कार्यक्रमले जानकारी गरेको थियो।, पावर न्युज म्युजिक आवार्डले गरेको अवार्ड कार्यक्रममा उनलाई अवार्ड दीयको थियो। , आफनै कार्यक्रममा ब्यस्त भयको बेलामा गायक अर्जुन कौशलले फोन गर्नु भयो र मलाई बोलाउनु भयो।,

म गयपछि थाँहा भयो अवार्ड कार्यक्रम रैछ भनेर र मैले निर्देशन गरेको दुई गीत एउटा अर्जुन कौशल र अर्को टिका पुनको गीत नोमिनेसनमा परेको रैछ।  दुई गीत मध्ये टिका पुनको स्वर आँखामा गाजल र अर्जुन कौशलको स्वर रहेको नथिया वाली बोलको गीत थिय । टिका पुनको आँखैमा गाजलबाट अवार्ड पाय स सम्मान गरि अवार्ड दियकोमा धन्यावाद। , जानकारी बिनानै अवार्ड पाईयो थाहा भयको भय सहभागी हुन आउथे नेपालि पोसाकमा ।, तर मेहनत गर्न परेन हिन्दा झ्याप अवार्ड पाईयो खुसि छु ।