रेशम चौधरीलाई रिहा गर्न राजपाको दवाब ,,

Naumule

जेठ – रास्ट्रीय जनता पार्टी नेपालले आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई रिहाई गर्न सरकारले चर्को दवाब दियको छ । टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीलाई रिहा गर्न र सपथ समेत खुवाउन पार्टीका माग गरेको हो ।

Gurvakot

चौधरीले निर्वाचित पछि सपथपनि खायका छैनन ।,पार्टीको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले चौधरीलाई रिहा गर्न र संबिधान संसोधन कहिले सम्म गर्ने भन्ने आधिकारिक धारणा समेत तोक्न पर्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

राजपाको बैठकमा पार्टी संसदीय दल विधान निर्माणबारे पनि छलफल र संसदीय नेता चयन प्रस्तावित दलको विधानको विषयमा छलफल समेत भयको नेता यादबले जानकारी दिय ।

Bangad kupinde