रुकुम चौरजहारी

सभामुख सापकोटाले आह्वान गरे सर्वदलीय बैठक: लिदै छन् यस्तो कदम

रुकुम आठ विसकोट

जेठ २८,काठमान्डौ – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक सापकोटाले छलफल गर्न लागेका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्दै सभामुखले हिजो पत्र पठाएका थिए ,तर बैठकमा प्रधानमन्त्री ओलीले नआउने बताएका छन्।

प्रतिनिधिसभा विघटन भएपछि सभामुखले संविधानविद ,कानुनविद ,पूर्वसभामुख लगायतसंग तिब्र छलफल र परामर्श गरेका थिए। त्यस्तै संसदको रक्षा गर्न सभामुख सापकोटाले आफुले जस्तोसुकै कदम चाल्ने समेत बताएका थिए।