surkhet

खुसीको खबर केन्द्रिय स्तरको हेलो सरकार सेवा अब प्रदेश ७ न.मा पनि ,,

surkhet

जेठ २३ – प्रदेश न. ७ ले केन्द्रिय स्तरमा सुरु हुने हेलो सरकार सेवा अब प्रदेशमा सुरु गरेको छ।,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय सिंहदरबार काठमान्डौ बाट सुरु हुदै आयको हेलो सरकार सेवा प्रदेशमा सुरु गरियपछी प्रदेश न. ७ का जनता हरु खुसि भयका छन् ।,प्रदेशमा रहेका जनता हरुको गुनासो सुन्नको लागि सुरु गरियको हेलो सीएम सेवा यहि ०७५/ २/७ देखि  प्रदेश न. ७ का का मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा सुरु गरियको हो । हेलो सीएम सेवाबाट जनताले निम्न कुरामा लाभान्वित हुनसकने छन्। ,

१ .दुर्घटना र विपद सम्बन्धि घटना र उद्दार ,
२ . प्रदेशस्थित सार्बजानिक निकायले वितरण गर्ने सेवा सुविधामा भेद्वाद गरियको र वन्चित गरियको ,
३.सार्बजानिक निकायबाट प्रदान गरिने सेवा सुबिधा प्राप्त गर्न अवरोध वा वाधा पुगेको ,
४.सार्बजानिक निकायको गैरकानुनी क्रियाकलाप वा तेस्ता कार्यबाट कुनै पनि व्यक्तिलाई हानि नोक्सानी भयको ,
५. देशको संबिधान र प्रचलित कानुनप्रदत हकअधिकारको बाधा अवरोध वा बिरोध भयमा ,
६. भ्रस्टाचार तथा महिला हिँसा वा अन्य लैंगिक हिंसा सम्बन्धि क्रियाकलाप गरेमा ,

Gorkha

यी मध्ये प्रदेश ७ मा कुनैपनि गटना घटेमा जनताले फोन गर्दा पैसा नलाग्ने टेलिफोन न.१६६०९१५२७२३ कर्मचारीलाई आफ्नो गुनासो टिपायर वा कक्षको फ्याक्स न. ०९१५२५५७२ मा फ्याक्स गर्न सक्ने छन् ।

Dailekh

,साथै कार्यालयको जिमेल cabinetsecretariat7@gmail.com उजुरी र गुनासो संकलन गर्न दियको समय भन्दा बिदाको दिनपनि बिहान ७ बजे देखि साँझ ७ बजे सम्म टिपाउने सकिने छ। गुनासा टिपायपछि अधिकारीहरुले ख्याल गरि सम्बन्धित निकायबाट पठाउने तथा नियमित अनुगमन भैरहके छ।

,उपरोक्त कार्लायामा अहिले सम्म पीडितका ४२ वटा विभिन्न विषयका उजुरी परेका छन् ।, सरकारले जनताको लागि यस्तो सेवा सुरु गरे पछि प्रदेश ७ का जनता हर्सित भयको स्रोतले जनायो।

salyan