साम्राज्ञी बनिन रोलमोडल ,,

जेठ २५ – चलचित्र विकाश बोर्डले  महिला शसक्तिकरणक लागि सुचनाको हक अभिमुखीकरण प्रसिक्षन कार्यशाला संचालन गरेको छ।

, कार्यक्रममा विभिन्न कलाकार हरुले आ -आफ्नो मन्तव्य राखेका छन् ।,उक्त कार्यकर्ममा कलाकार हरुलाई सम्मान गरियको छ। बोल्ने अधिकांस कलाकारहरुले महिला हरु शास्क्ति हुनपर्नेमा जोड दिनपर्ने बतायका छन् ।

,माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामाआयोजना गरियको कार्यक्रममा उनले, भनिन कलाकारहरु समाजका लागि रोल मोडल भएकाले उनीहरुले समाजलाई धेरै प्रभाव पार्ने बताइन् ।

lekbesi

कार्यक्रममा नायिका चैत्यदेवी, कलाकार शकुन्तला शर्मा, बसुन्धरा भुषाल, नायिका करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी अनुराधा कोइराला र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले सम्मान गरेका थिय ।

चलचित्रमा लागेको छोटो समयमै कलाको माध्यमबाट महिला सशक्तिकरणमा योगदान गरेको भन्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मानित गरिएको हो ।