प्रधानमन्त्री ओलीमा गर्जिय कांग्रेस नेता सभापति शेर बहादुर देउवा ,

जेठ २५ – नेपालि कांग्रेसका नेता तथा सभापति शेर ब. देउवा प्रधानमन्त्री केपी  ओलीमाथि आईपरेका छन्। , ओलीले भारतमाथि जी हजुरी गरेको देउवाले आरोप लगायका छन्।

,कैलाली जिल्लाको अधिवेषण उद्घाटन गर्दै देउवाले भने मैले गौरीफन्टा नाका खोल्ने सहमत गरेको थिय, तर ओलीले यसको बारेमा भारतमा गयर कुनै कुरा पनि नबोलेको उनले बताय।

,गौरीफन्टा नाकाको कुरा नखोल्नुले बन्द गर्न लागियको समेत ओलीमा आरोपित गरियको छ। तर आफुले तेस्तो कहिले गर्न नर्दिए र तेस्को चर्को विरोध गर्ने समेत देउवाले बताय। ,

ओली रास्ट्रवादी होइनन ,उनि लम्पसार्वादी हुन् उनले भारतको अगाडी जी हजुरी बोलेर सबै बुझायरआय ।,

आफ्नो सरकारका पालामा सुरु भएको किड्नी, इस्पाइल इन्जुरीका विरामीलाई भत्ता दिने र ६५ वर्षमा बृद्धभत्ता दिने निर्णय खारेज गरेर ओलीले बदमासी गरेको उनको आरोप छ ।

देउवाले प्रजातन्त्र जोगाउनु पर्छ भन्दै अगाडी भने। देशमा कम्युनिस्टको सासन देखि सकेको र कम्युनिस्टले एक्तन्त्रिय शासन लाद्न खोजे तेसो कदापि हुन नदिने आफ्नो पार्टी तेस्को लागि आईपर्ने देउवाले बताय।