Gold

पूर्व प्रधानमन्त्री झलनाथ खनाल फेरी अस्पताल भर्ना

Naumule Migrate

जेठ ३१ ,काठमान्डौ – पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

स्रोतका अनुसार आएको ज्वरो लगातार सम्म नघटेपछि अस्पताल भर्ना गरिएको हो। अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। खनाल यो भन्दा अगाडी कोरोना पोजेटिभ भएर नर्भिक अस्पतालबाट डिस्चार्ज भएका थिए।

Naumule Badhipahiro