suekhet
bheriad

नेपालमा बढ्दो माग पार्कर पेनको मूल्य ८ हजार ,,

lekabesi

जेठ २६ – काठमान्डौ – तपाईंको प्रश्न हो ? पेनको मूल्य कतिनै होला र सामान्य १० , २० , बढी भय ५० हो नेपालमा हामि सबैले प्रोय्ग गर्ने कलमको मूल्य पनि तेही हो । तर जापानबाट उत्पादन गरियको पेन आज भोलि नेपालमा पनि प्रोयोगमा आयको छ ।

, जुन पेनको नाम हो पार्कर यसको नेपालि मूल्य हो ८ हाजार ,। आज भोलि यो पेन जता ततै प्रयोगमा आयको छ ।, यो यौटा डट्पेन हो , यसको रिफल पनि पाउने गरिन्छ।

रिफल्को मूल्य ७ सय पर्छ, तपाइँ हरु पनि यो पेन प्रयोग गर्न चाहानुहुन्छ भने काठमान्डौको न्युरोडमा पाउन सक्नु हुन्छ ।, १५ वर्ष जापानमा अध्यन गरेर आउनु भयका मोहन थापा सर भन्नु हुन्छ यो पेन मैले शोपिस को लागि ल्यायको थिय ।तर सबैले मन पराउनु भयो आज भोलि यसको डिमाण्ड बढ्दो छ ,।