रुकुम चौरजहारी

मेलम्ची नदिलाई थुन्ने पहिरो

रुकुम आठ विसकोट

काठमान्डौ – अविरल बर्षाका कारन आज करिब सातनजे तिर मेलम्ची खानेपानी आयोजनाको हेडवक्स (मुहान) अम्बाथानमा नजिकै माथिबाट ठूलो पहिरो गएको दृश्य हो यो ।

पहिरो खसेर नदि थुनिएपछि अहिले स्थानीयको भागाभाग भएको छ । मेलम्चीमा अहिले निर्माण सम्पन्न गर्न बॉधको काम सुरु भैइरहेको छ ।

त्यस्को लागि क्याम्प बनाएर बसेकाहरु रातीमा कराउँदै भागाभाग गरेको खबर थाहा हुन आएको छ ।

त्यस्तै पहिरोले मुहान भन्दा माथिका गाउँहरू जाने पुलहरू पनि बगाएको खबर छ। बत्ती गएको हुँदा यकिन क्षति विवरण आउन बाकी छ । सो स्थानमा सिसिटिभी जडान गरिएका छन।एकिन विवरण आउन केहि समय लाग्ने सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी राजन अधिकाले बताए ।