जुम्लामा तारा एयरको विमान दुर्घटना,मानविय क्षति नभयको पुस्टि ,,
जेठ,२६ जुम्ला – जुम्लामा तारा एयरको 9N-AEV ट्विनेटेर विमान दुर्घटना भएको छ ।, कुनै मानवीय क्षति भने नभयको प्रहरीले जानकारी दियको छ ।
नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।
विमानमा १८ यात्रु र दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिए ।