धनराज चुनारा भन्छन मेरो माया संसारकै कथा भयो ,,

जेठ २६ – गायक धनराज चुनाराले आफ्नो दुनिया छुट्टै भयको बतायका छन् ।,आफ्नो माया सबैको सामु देखाउन सकिन भित्रि मनदेखि माया गरे तर तेही मायाले आफुलाई धोका दियको थाहा पायपछि आफ्नो खुसीमा रमाउने निर्णय गरे चुनाराले भने।

आफ्नो हुन नसकेको माया संसारको कथा बन्दो रैछ , उसकै यादमा तड्पियको छु ,आज दुनियाले पागल भनेर इंकित गरेको चुनाराले बताय ।,एसलाई अन्यथा नलिनु होला चर्चित लोक गायक धनराज चुनाराको यो यस्तै छ दुनिया बोलको गीतको कथा हो।, ,

, विभिन्न लोक गायिका संग आफ्नो आवाज दियका युवा गायक चुनाराले बिष्णु माझि संग दुनिया बोलको गीतमा आवाज दियका हुन् ,।ओम बिसिको लय रहेको दुनियालाई चेतन लबिल कवरले संगीत दियका छन् ।

एन बि भट्टको निर्देशन बासु बरालको छायांकन रहेको गीतमा बिष्णु कवर र कल्पना सानु चन्दको अभिनय छ ।,मेसना डिजिटलले प्रस्तुत गरेको गीतमा मनोज कार्कीको सम्पादन छ ।,

मेरो माया दुनियाको कथा बन्दै छ , बोलको भाव पूर्ण लय शब्दले भरियको लोक दोहोरि गीतमा आफ्नो मायालाई पाउन नसक्दाको घटनालाई चित्रण गरियको छ ।,चुनाराले तत्काल अन्य गीतसंगै  नजिकै आउदै गरेको महिला हरुको महान चाड हरितालीकाको गीत गाउनमा ब्यस्त भयको पनि बतायका छन्।