Simta
Simta
lekbesi

थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि ४४ जनाको मृ,त्यु

Gurvakot

असार ४ काठमान्डौ – गत पछिल्लो २४ घन्टामा थप २,७६८ जनामा कोरोना संक्रमण फेला परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५ हजार ४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा ४ हजार २० जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृ,त्यु भएको छ ।यो संगै अब नेपालमा अकोरोन बाट निधन हुनेको कूल संख्या ८ हजार ६४१ पुगेको छ। त्यस्तै कूल कोरोनाको संख्या ६ लाख १७ हजार ९४७ मा ५ लाख ४९ हजार ६८२ निको भएर घर गर्केका छन्।

 

 

lekbesi
Simta