गायक धनराज चुनाराको अर्को नया गीत
जेठ २७ सुर्खेत
– आफ्नो दुनिया छुट्टै र बेग्लै भयको गायक धनराज चुनाराले बतायका छन् । उनि भनछन आफ्नो माया सबैको सामु देखाउन सकिन भित्रि मनदेखि माया गरे तर तेही मायाले आफुलाई धोका दियको थाहा पायपछि आफ्नो खुसीमा रमाउने निर्णय गरे को छु .
आफ्नो हुन नसकेको माया संसारको कथा बन्दो रैछ , उसकै यादमा तड्पियको छु ,आज दुनियाले पागल भनेर इंकित गरेको चुनाराले बतायका छन् ।
एसलाई अन्यथा नलिनु होला चर्चित लोक गायक धनराज चुनाराको यो यस्तै छ दुनिया बोलको गीतको कथा हो।
एन बि भट्टको निर्देशन बासु बरालको छायांकन रहेको गीतमा बिष्णु कवर र कल्पना सानु चन्दको अभिनय छ ।,मेसना डिजिटलले प्रस्तुत गरेको गीतमा मनोज कार्कीको सम्पादन छ ।
, विभिन्न लोक गायिका संग आफ्नो आवाज दियका युवा गायक चुनाराले बिष्णु माझि संग दुनिया बोलको गीतमा आवाज दियका हुन् ,।ओम बिसिको लय रहेको दुनियालाई चेतन लबिल कवरले संगीत दियका छन् ।
मेरो माया दुनियाको कथा बन्दै छ , बोलको भाव पूर्ण लय शब्दले भरियको लोक दोहोरि गीतमा आफ्नो मायालाई पाउन नसक्दाको घटनालाई चित्रण गरियको छ ।,चुनाराले तत्काल अन्य गीतसंगै नजिकै आउदै गरेको महिला हरुको महान चाड हरितालीकाको गीत गाउनमा ब्यस्त भयको पनि बतायका छन्