कोरियन भाषा परिक्षाको नतिजा असार १६ मा ,
जेठ २७, काठमान्डौ -,ईपीएस परिक्षामा यो वर्ष कुल ८२ हजार २ सय ६४ जना मध्ये ७५ हजार ,८ सय ६६ जना सहाभागी भयका छन् ।,
ईपिएस कोरियन साखाका प्रारम्भिक तथ्यांक अनुसार ७ हजार ३ सय ९८ जना भने अनुपस्थित भयका हुन्। यो वर्ष कोरियन भाषाको नतिजा असार १६ मा प्राकसित हुने भयको छ यो वर्ष पोखरा र काठमान्डौमा परिक्षा संचालन गरियको छ ।
, परिक्षा सान्त र सोभार्थ ढंगले सकियको छ ।, परिक्षमा भने दोश्रो ब्याक्तिलाई दिन लगाउने २४७ जना नक्कली परिक्षार्थि पक्राउ परेका छन्। ,उनीहरुलाई विभिन्न परिक्षा केन्द्रबाट पक्राउ गरियको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताय। ,कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय नलाग्ने भण्डारीले बताय ।
यो वर्ष कोरियाले ७ हाजर १ सय नेपाली कामदार लैजाने छ ।