suekhet
bheriad

पुजा बयक भन्छिन मेरो माया सुर्खेत भेरी अञ्चलमा छ ,,

lekabesi

जेठ २८ – गायिका पुजा बयक छेत्रीले आफ्नो मायाको खुलासा गरेकी छिन। , आज सम्म कलेजी कुनामा राखेको तर अब छुपाउन नसक्ने सबैको सामु सार्बजानिक गर्छु भन्दै यस्तो खुलासा गरेकी हुन् ।, तिम्रो माया बोलको म्युजिक भिडियो बजारमा ल्याउदै पूजाले भनिन मेरो माया नक्कले र एकै नजरमा बसेको माया हो ।,

लोकदोहोरी क्षेत्रका पुराना अनि बरिस्ट गायक मिलन लामाको संगीत र स्वर रहेको लोकदोहोरी गीतमा पूजाले आफ्नो स्वर भर्दै गीतको निर्माण गरेकी हुन् ।, गीतमा पुजाको शब्द छ ।, शिब बिकको निर्देशन र र शम्भु चालिसेको छायांकन रहेको गीतलाई रबिन बिकले सम्पादन गरेका छन्। , शिब 4s मेडियाले प्रस्तुत गरेको मेरो माया बोलमा प्रकाश सपुत र अन्जली अधिकारिको अभिनय रहेको छ।

 

केहि महिना अगाडी मात्र नेपाल देखि विदेश सम्म रहेका नेपालि हरुलाई रुवाउने गीत बोल माया निर्माण गरेको जोडीले भने यति खेर सबैलाई हसाउने र मनोरंजन दिने डान्सिङ् अभिनय गरेका छन्। ,
हेर्नुहोस भिडियो ,,