हामि सेटिङ गर्दैनौं गरेकोलाई भत्काईदिन्छौ : प्रचण्ड
असार १५,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले राष्ट्रपति विद्या देवी भण्डारी प्रधानमन्त्री केपि ओलीको रबर स्ट्याम्प भएको बताएका छन ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर देशको मूल्य मान्यता संविधान कानुनमाथी हमला गर्नु जन्ताको लागि दुर्भाग्य रहेको उनले बताए।
संसद भवनको लोह्त्से हलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले आफुहरुले कुनै सेटिङ नगर्ने तर भत्काउने वालामा रहेको बताए।
सर्वोच्च अदालतले लोकतन्त्रको पक्षमा फैसला गर्ने र गरिरहने पनि उनले बताए । सर्वोच्चले मन्त्रीपरिषद बदर गर्दा समेत ओली लाजै नमानेर अझै म मिलाउछु भन्दै बोलेको सुन्दा आफू अचम्म परेको प्रचण्डले बताए ।
पदमुक्त भएका मन्त्रीलाई झन्डा लुकाउ गाडी चढ म मिलाउछु भन्दै बोलेको सुनिन्छ । कतिपय मन्त्री भने आफै हुझेर पाखा लागेका छन ओली अझै म मिलाउछु भन्ने प्रचण्डले भनेको भयो अदालतमा सेटिङ भो भन्ने हामी सेटिङ गर्ने हैन भत्काउने वाला हौ उन्ले भने ।
त्यस्तै आफुले भने जस्तो सेटिङ हुने भएत आज सम्म देश अर्कै भैइहाल्ने भन्दै हु ईज केपि ओली प्रचण्डले भने ।
राष्ट्रपतिको बारेमा बोल्न मिल्दैन भन्ने केपि ओली चाहिँ को राजालाई भंग गरेर चुनौती दिएर लोकतन्त्रलाई साथ दिने सर्वोच्च अदालतलाई केपि ओलीले धम्क्याउ थर्काउन मिल्छ उन्ले भने ।
केपि ओली भिलेन हो भन्ने जन्ताले प्रष्ट थाहा पाईसकेको पनि दाहाले बताए । त्यस्तै गठबन्धनको सात निरन्तर रहने र केहिदिनमानै नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए ।