रुकुम चौरजहारी

बिरामी बोकेको एम्बुलेन्सलाई पहिरोले बगायो बिरामीको मृ,त्यु

रुकुम आठ विसकोट

पोखरा – कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको । मादी गाउँपालिका,९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खसेको हो।

पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको छ भने एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन।

लेदो सहित आएको पहिरोले एम्बुलेन्सलाई करिब १ सय मिटर तल बगाएको छ भने घाईते अधिकारिको पोखरामा उपचार भईरहेको छ।