surkhet

सरकार बचाउन कै निम्ति नागरिकता बेच्न थालेपछी

surkhet

असार २० ,काठमाडौं- वर्तमान् राजनीति र नेतृत्वले भएका आम नेपाली समुदाय दिक्क छन्। सरकारले साच्चिकै जनता निरास छन्।

उनीहरु जबसम्म विदेशमा श्रम बेच्न जाँदैनन् तब सम्म घर परिवारमा चुलो बल्दैन। विदेशमा काम गर्दा पनी हेपिनु पर्ने र दाश बन्नुपर्ने युवाहरुको गुनासो छ। यस्तै गुनासो एक युवाले गजल मार्फत सरकारलाई खबरदारी र चेतावनी दिएका छन्।

गजल’

Dailekh

हाम्रा नेताहरू बिदेशीका दाश भएपछी
शङ्घर्षकै मैदानमा छौ समस्या खास भएपछी।।

सरकार बचाउनकै निम्ति नागरिकता बेच्न थालेपछी
के गर्नु नेताहरूको देशभक्ती बकवास भएपछी।।

Gorkha

देश छोडेर बिदेश जानुपरेको छ युवाहरू लाई
गरिबी र बेरोजगारी को झनै समस्या भएपछी।।

लड्ने मर्ने मन लाग्छ देशको निम्ति मलाई पनी ।
शङ्घर्षमा सहादात पाएको ईतिहाँस भेटेपछी।।

को चुपचाप सहेर बस्न सक्छ भन त यँहा।
सधै अाफ्नै मातृत्वको सत्यानास भएपछी।।

कसले हेप्दैन हामिलाई भन संसार भरिमा।
ठुला पार्टीका नेता नै जिउँदा लास भएपछी।।

उठ जाग जन्ता हो यो देश जोगाउनु छ भन।
लड्नै पर्छ शरिरमा रगत र सास भएपछी।।

शिवशक्ती वली,गुर्भाकोट नगरपालिका ३ धारापानी सुर्खेत,
हाल हिमाचल प्रदेस भारत,

salyan