चौका दाउमा सोनीका बोल्ड हिट हेर्नुहोस भिडियो ,,

Naumule

जेठ २९ – चलचित्र चौका दाउले एउटा आईटम गीत रिलिज गरेको छ । सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले यो चलचित्र निर्माण गरेका हुन् ।

जसमा सोनीका केसी माया कतारमा भन्दै हट अवस्थामा देखिन्छिन । , चलचित्रको छायांकन कार्य करिब सकियको छ ।, चलचित्रको प्रदर्शन मिति मङ्सिर १४ मा तोकियको छ ।

Gurvakot

, पुलेंद्र झाको निर्देशन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन्। मुख्य नायिका वर्षा रावत छिन, भने उनको साथमा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र पुरै कमेडी रुपमा निर्माण भयको निर्देशक झाले बताय। ,गीतमा सोनिकालाई हेरेर बुढा पाखा हरु झुम्दै डान्सबारमा नाचेको देखिन्छ। ,,

Bangad kupinde