नायिका स्वस्तिमा खड्काको चलचित्र यात्रा

असार २१ ,काठमाडौं, –  नेपालि चलचित्रमा सबै दर्शकले रुचाईएकि नायिका स्वस्तिमा खड्का अहिले  २६ वर्ष प्रवेश गरेको उनले रंग दर्पणलाई बताईन ।

उनी ४ जुलाई १९९५ मा काठमाडौंमा जन्मिएकी थिइन् । नायिका स्वस्तिमा खडकाले नेपाली चलचित्र उद्योगको एउटा २०१५ मा फिल्म ‘होस्टेल रिटन्र्स’ बाट चलचित्र क्षेत्रमा पाइला अगाडी बढाएकि थिइन्।

उनले पछि ‘लभ लभ लभ’ र ‘छक्का पञ्जा’, ‘नाई नभन्नु ल’, ‘प्रेम गीत २’, ‘२ रुपैयाँ’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘नाइ नभन्नु ल ५’ जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेके थिइन्। त्यस्तै पछि बुलबुल’ फिल्मले भने उनलाई निकै सफलता दिएको थियो । उनको फिल्म छक्का पञ्जा २ ले पनि व्यवसायिक रुपमा सफलता प्राप्त गरेको थियो ।

lekbesi

चलचित्र क्षेत्र प्रवेश गर्नु अगाडी १७ वर्षको उमेरमा मिस टिन नेपालमा भाग लिएकी स्वस्तिमाले २०१६ मा २० वर्षको उमेरमा निर्देशक तथा निर्माता निश्चल बस्नेतसँग विवाह गरेकी थिइन् ।