रुकुम चौरजहारी

थप २,६२२ कोरोना संक्रमित थपिए २३ जनाको मृ,त्यु

रुकुम आठ विसकोट

असार २१ काठमाडौं- गत पछिल्लो २४ घन्टामा थप २,६२२ कोरोना संक्रमित थपिएक छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १,७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै २४ घन्टामा थप २ हजार २११ जना निको भएका छन् भने २३ जनाको मृ,त्यु भएको छ।