बरिस्ट कलाकार भिम बहादुर थापाको निधन ,,

जेठ ३० – वरिस्ठ कलाकार भिमबहादुर थापाको निधन भयको छ ।, थापाले थुप्रै चलचित्रमा काम गर्नु भयको छ ।, चलचित्र र समाजमा देखायको अभिनय र योगदान सधै रहिरहने छ।

,थापाले फ्लिम किरो लगायत अन्य थुप्रै टेली सिरियलमा पनि काम गर्नु भयको छ । राति २ बजे तिर उपचारको क्रममा उनको मृतु भयको स्रोतले जनायको छ। थापाको अन्तिम विदाई १० बजे आर्यघाटमा गरिने छ।

उनको ९२ वर्षमा निधन भयको हो ।वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए।  थापा प्रति ईस्वरले धैर्य धारण गरुन हार्दिक श्रन्दांजलि ।