अरुण तेश्रोलाई लक्षित गरि ३ वटा बम प्रहार ,,

जेठ ३० – संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी ३ वटा सकेट बम प्रहार भएको छ ।

गएराति पौने १ बजेतिर कार्यालयभन्दा टाढै बनमाराको झाडीमा बम प्रहार भएको हो, झाडीमा भयको कारणले कुनै क्षति भने भयको छैन ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार ‘अरुण तेस्रोको हेडक्वाटरभन्दा माथितिर पर्ने खालि जग्गाको बनमारा झाडीमा बम प्रहार भयको हनाले कुनै क्षति भने भयको छैन।

,भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आयको बेलामा मोदी र प्रधानमन्त्री ओलीले शिलान्याश गरेको अरुणमा बम प्रहार भयको हो ।, गत वैशाख १६ गते मोदी भ्रमणको कम्पाउडमा पनि बम प्रहार गरियको थियो ।

बम प्रहार गर्ने समुहको खोजि तलास भईरहेको छ। , अरुको साँचो ओलीले मोदीलाई बुझायको भन्दै मोदी भ्रमण मा यसको विरोध समेत गरियको थियो। ,