चितवनमा चलचित्र नालापानिको छायांकन ,,

जेठ ३० – ऐतिहासिक नेपालि चलचित्रमा नेपालि र अंग्रेजको युद्द भयको ठाँउ नालापानीलाई चित्रण गरि दर्शक सामु ल्याउने हेतुले छायांकन कार्य अगाडी बढी रहेको छ ।

,यतिखेर चितवनको ‘उपरदाङ्ग गढमा यसको छायांकन कार्य भैरहेको निर्देशक रमेश अधिकारीले बताय । , करिब एक हप्ताबाट याँहा छायांकन कार्य भैरहेको छ । , ९० प्रतिशत कार्य समाप्त भयको निर्माण पक्षले बतायाको छ ।

, बाँकी काम काठमान्डौमा गरिने छ । , आफ्नो सिमाना जोगाउन नेपालि हरु भाला र खुकुरी संग पानि समेत नखाई अंग्रेज संग लडेर आफ्नो सिमाना जोगायको ईतिहास साँची छ ।

, तेही कुरालाई नेपालीको वीरताको कार्यलाई चलचित्र मार्फत दर्शक सामु ल्याईने लागेको निर्माणकर्ता मनोज शाक्यले बताय ।,चलचित्रमा पूजना प्रधान ,देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट,लगायतका कलाकारको मुख्य भूमिका छ ।

पद्मा कुमारी फिल्मस् प्रालि र गंगानारायण फिल्मस् प्रालिको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भईरहेको छ । तत्कालिन बाइसे-चौविसे राज्य एकिकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमिकाको रक्षाका लागि सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाती तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेका थिए ।

चलचित्रका लागि यही स्थान नै चाहिने भएकाले निकै दुखका साथ यो स्थानमा आएको निर्माणपक्षले बताएको छ । हाल नेपाल भयको घटानाले गर्दा विगतमा नेपालको सिमाना कसरि बचाउन परेको थियो भन्ने कथा संदेश चलचित्रले दिने छ ।,