ज्वाला संग्रौलालाई रिहा गरिदै
असार २६, काठमान्डौ – आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौला भोलि रिहा हुँदै छिन ।प्रहरी चौकीमा कुटपिटको आरोपमा उनलाई करिब तीन हप्ताबाट प्रहरी हिरासतमा राखीएको थियो ।
अनुसंधान पछि संग्रौलालाई भोलि टेकु प्रहरीले हिरासत मुक्त गर्ने जनाएको छ ।पछिल्लो समय उनिमाथी एक प्रहरी जवानमाथी रङगेलि अभिव्यक्ति दिएको पनि आरोप लागेको थियो ।