शेखर घर्तिमगर र रबिता मगर हङ्कङ् प्रस्थान ,

रियो छम छमछमी बाट बिजेता हासिल गरि दर्शकको माया पाउन सफल भाई शेखर घर्ति मगर र रबिता मगर हङ्कङ् प्रस्थान भयका छन्।

, उनीहरुलाई सांगेतिक कार्यक्रमको लागि हङ्कङ् बोलाईयको हो। अरुण स्मृति साँझ ५ ले आयोजना गरेको सांगीतिक कार्यक्रममा मगर संघ बाट उनीहरुलाई निमन्त्रणा गरियको हो ।,

यहि १६ जुन ८ बजे शनिबारको दिनमा भव्यरुपले कार्यक्रम संचालन हुने छ। जसमा छमछमीको बिजेता टिम शेखर घर्ति र बबिता मगरको प्रस्तुति रहने छ ।

, साथै कार्यक्रममा अन्य कलाकार फुलन्देकी आमा उमेश राई , गङ्गा मगर ,तारा श्रीसमगर , नबिन रानामगर मौसम ईम्बुङ्ग लिम्बु लगायत कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। कार्यक्रममा हङ्कङ्मा रहने सम्पूर्ण नेपालि गीत संगीत प्रेमीहरुलाई हार्दिक निमन्त्रणा गरियको छ ।,