उम्लियो भने पोखिन्छ जय बम भोला कोहोला ,,

३१ – चलचित्र जय बम भोला को गीत रिलिज भयको छ। ,अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतले सबैको मन जित्ने निर्माण पक्षले बतायो ।

राजनराज सिवाकोटीको स्वर, शब्द र संगीत रहेको यो गीतमा मेलिना राइको आवाज छ । भिडियोमा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, वुद्दि तामाङ, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् चलचित्र आउदो दशैँको दिन बाट रिलिज गरिने छ। , भिडियो उत्क्रिस्ट रुपमा खिचियको छ ।, राजन राज सिवाकोटीका अनुसार कुटुमा कुटु गीतले पायको जति माया यसलाई पनि दर्शकले गर्ने उनको भनाई छ।