रुकुम चौरजहारी

प्रदेश न २ मा माओवादी केन्द्रका दुई मन्त्रीले सपथ

रुकुम आठ विसकोट

साउन २ ,काठमाडौं – प्रदेश न २ मा नेकपा माओवादी केन्द्रका दुई मन्त्री थपिएका छन्। थपिएका दुई मन्त्री भरत साहले आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवी कर्णले राज्यमन्त्री पदमा शपथ लिएका हुन् ।

प्रदेश प्रमुख डा. राजेश झाले उनीहरुलाई सपथ खुवाएका हुन्। साह महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित र कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन हिजो आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका थिए ।