चलचित्र कस्मिक लभ छायांकन हुँदै ,,

Naumule

१ असार – कमेडी , रोमान्टिक चलचित्र कस्मिक लभ को छायांकन गरिने भयको छ। ,काठमान्डौको होटेल अन्नपुर्णमा पत्रकार सम्मेलन गर्दै चलचित्र कस्मिक लभको घोसना गरियको छ। , मुभी मेकर्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई वी.एस बलामी र एस अधिकारीले निर्देशन गर्ने घोषणा गरिएको हो ।

चलचित्रमा अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्के, रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जन र सागर खनाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

सुरज प्रधानको प्रस्तुतिमा तयार हुने चलचित्रको कार्यकारी निर्माता डी, एन दाहाल हुन् , चलचित्रलाई जे गौतमले निर्माण गर्दै छन् ।

Gurvakot

चलचित्रबाट रिजेन थापाले डेब्यू गर्दैछन् । चलचित्रमा सुरेश बज्रचार्यको छायांकन, बाबुल गिरीको संगीत, बाबु साहेबको एक्सन, विपिन मल्लको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।

कार्यक्रमका निर्माता जे गौतमले यो संगै अरु दश चलचित्र निर्माण गर्ने र ति सबैमा प्रशान्त ताम्राकार नै रहने औपचारिक घोसना समेत गरेका छन् ।,

चलचित्रलाई कहिले सम्म प्रदर्शन गर्न मिति भने निर्माण पक्षले पुन : एक कार्यक्रम गरि बताउने घोसना गरेको छ ।

Bangad kupinde