मोरोक्को को आत्मा घाती गोलमा ईररान भाग्य शालि ,,

असार १ – २०१८ फिफा विश्वकप रसियामा जारि आज दोस्रो दिन ३ खेलको प्रतिस्प्रधा हुँदै छ ।, दोस्रो खेल मोरक्को र ईररान बीच भैरहको छ। , कडा प्रतिस्प्रधा बीच खेल भईरहँदा ९०+५ मिनेट जाँदा मोरोक्को तर्फबाट आत्मघाती गोल भई ईरान १ गोलले बिजैइ भयको छ। ,मोरोक्को का खेलाडी अ बोहूडडग्गीले बल हेडेनिङ् गरि बचाउन खोज्दा आफ्नै गोलपोस्टमा गयको थियो ।

र ईररान १-० ले बिजैइ भयको छ। सुरुको खेल हेर्दा मोरक्कोले गोल हान्ने सम्भावना धेरै पटक थियो। तर सम्भव भयन अन्तत , आफ्नै तर्फबाट आत्मा घाती गरि अरुलाई गोल दिन बाध्य भयो।  खेलमा मोरक्कोका गोलकिपर लगायत अन्य खेलाडी निराश देखियका थिय । खेल निकै प्रतिस्प्रधा बीच भयपनी दुवै टिमबाट फितलो र फल जस्ता कार्य हरु आज यो टिममा धेरै देखियको छ ।

यसै गरि आजको अन्तिम खेलमा स्पेन र पोर्चुगल बीच भिडन्त हुँदै छ।  खेल नेपालि समय अनुसार ११ : ४५ मा सुरु हुने छ ।