suekhet
bheriad

८६ मिनेटमा फ्री किक हानि रोनाल्डोले गरे बरा बरी ,,

lekabesi

असार २ – विश्वकप रसियामा जारि खेल अहिले पोर्चुगल र स्पेन बीच भईरहेको छ ।, खेलको सुरुवाती समयको ३ मिनेटमै पोर्चुगलका खेलाडी रोनाल्डोले गोल गरेका छन् ।, केहि समय पछिको बाबजुद स्पेनले पनि प्रति पक्षलाई १ गोल फर्कायको छ ।

, खेलको हाल्फ़ समय नजिक पुग्दा पुन रोनाल्डोले अर्को गोल गरि पोर्चुगल २ र स्पेन १ मा प्रतिस्प्रधा र सानदार खेल भयको छ। ,सेकेण्ड हाफ पछि स्पेनले पुन १ गोल गरि बरा बारी गरेको छ ,५७ मिनेटमा स्पेनका जर्सी न ४ का खेलाडीले अत्यधिक टाढा बाट बल प्रहार गरि सिधै गोलपोस्टमा पुर्याय र ३ गोल गरेको छ।

८६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले फ्री किक हानि ३ गोल यानी कि बरा बरी गरेका छन् खेल निकै रोचक र सानदार बरा बरीमा टुङ्गियको छ ।,