Gold

आकाशबाटै झर्छ हिलो सहितको पानि ,,

Naumule Migrate

असर २ – मौसम सक्रिय भयलगतै देशै भरि वर्षा हुन जारी नै छ ।, आज भोलि दिनहु राजधानी देखि हिमाल पहाडमा वर्षा हुन गरेको छ ।, यो पानी पर्ने सिजन पानी हो ।, कृषकहरुले धान मकै रोपेर फलाउने दिनमा वर्षा अनिबार्य पानी मानिन्छ ।

, तर हिजो राति परेको पानि मा भने पानि नभयर पुरै हिलो मात्र परेको देखियो । , आकाश बाट परेकोपानि हेर्दा केवल हिलो मात्र देखियो , यो विषयमा मौसनविद सुभास रिमालका अनुसार यस्तो वर्षात वायु प्रदुषणका कारण हुन्छ ।

भारतका बिभिन्न भागमा केही दिनयता ठूलो हावाहुरी आएको थियो । सो हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडायो । र, धूलोका कणहरु वायुमण्डलमा फैलिएर नेपालको आकाशसम्म आइपुग्यो ।

राति पानी परेपछि हावामा रहेको धूलो पनि पानीसँगै खस्यो । जसले पानीलाई धमिलो बनायो । यो नेपालको प्रदुषणका कारण भएको होइन।,

राजस्थानको मरुभूमिको धुलो नेपालको आकाशसम्म फैलिएकाले फोहोर पानी परेको हो।,’ मौसमविद रिमालले भने तस्तो वायु नेपालको पुर्बी भागमा झन् धेरै भयको उनले बताए। ,

Naumule Badhipahiro