विश्वकपमा आज पनि तिन टिम भिड्दै पहिलो खेल अस्ट्रेलिया र फ्रान्स बीच ,,,,
असार २ – फिफा २०१८ विश्वकप रसियामा जारि खेलमा आज तिन टिम भिड्दै छन् । , पहिलो खेल फ्रान्स र अस्ट्रेलिया बीच हुने छ। नेपालि समय अनुसार ३ : ४५ बजे खेल प्रारम्भ हुने छ । तेसै गरि दोस्रो खेल अर्जेन्टिना र आईसल्याण्ड ६ : ४५ बजे, तेस्रो खेल पेरु र डेनमार्क ९ : ४५ बजे खेल हुने छ ।