Simta
Simta
lekbesi

थप ८३४० संक्रमित फेला ३३ को मृ,त्यु

Gurvakot

काठमान्डौ – गत पछिल्लो २४ घन्टामा नेपालमा थप ३८४० कोरोना संक्रमीत फेला परेका छन भने ३३ जनाको दु:खद निधन भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् ।सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Simta