अस्ट्रेलिया विरुद्द फ्रान्स २ गोलले बिजयी ,,
असार २ – २०१८ फिफा विश्वकप अन्तर्गत रसियामा जारि खेल अस्ट्रेलिया र फ्रान्सबीच भयको छ । उक्त खेलमा फ्रान्स ले २ गोल र अस्ट्रेलियाले १ गोल हानेको छ ।
, खेलको आधा समय सम्म कुनै टिमले पनि गोल भने हान्न सकेनन । खेलको पूर्ण समय सम्म जारि रहँदा अस्ट्रेलिया विरुद्द फ्रान्स २ गोलले बिजयी हासिल गरेको छ ।, अब दुई खेल बाँकी छन् ६ ; ४५ मा अर्जेन्टिना र आइसल्याण्ड बीच हुँदै छ ।