माग्नेको एकै साथ २ लड्डु ,,

रंग दर्पण १७ माघ – हास्न र हसाउन जन्मेका केदार प्रसाद घिमिरे माग्ने बुडा ले एकै चोटी २ अवार्ड हात परेका छन् ।

चौधरी ग्रुपको सिजी इन्टरनेनमेन्टसँगको सहकार्यमा कामना पब्लिकेशनले मंगलबार अवार्ड वितरण गर्दा सर्बोत्कृष्ट हाँस्यकलाकार र सर्बोत्कृष्ट सम्बादलेखन (सयुक्त )गरि दुई अवार्ड हात पारेका हुन् । साथै पछिलो समयमा माग्ने को डिमाण्ड पनि महँगो भयको छ ,उनले आफै पनि यौटा फ्लिम खेल्न १० लाख लिने गरेका छन् । उनको वास्तविक जिबन पनि उनले बार- बार सामाजिक संजाल मा लेख्ने गरेका छन् ,कुनै पनि स्थानमा पुग्न कति कस्ट गर्नु पर्छ त्यो पनि उनले बतायका छन्। साथै उनि यति खेर देस देखि बिदेस सम्म घुम्ने र दुखि गरिब लाई सहयोग गरेका छन् । साथ साथै चर्चित फ्लिम छक्का पन्जा फ्लिम को तिम्ले हरेक विधामा पायको अवार्ड मा सबै खुसि छौ तर कसैले घमण्ड गर्नु हुन्न यो पब्लिक र मेहनतको फल हो र भगवान संग प्राथना र आशिर्बाद मागेको बताउछन । ।

lekbesi