मेस्सी पेनाल्टी मा चुक्दा अर्जेन्टिना अंक बाँड्न बाध्य ,,

असार २ – फिफा वर्ल्डकप २०१८ । रसियामा अर्जेन्टिना  र आईसल्याले अंक बाँडेका छन् । खेलको हाल्फा समय सम्म दुवै टिमले एक, एक गोल हानि बरा बरी गरेका थिय । लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको थियो । दोस्रो हाफमा सर्जिओ एग्युरोलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, मेस्सी गोल गर्न चुके । यो संगै अर्जेन्टिना अंक बाँडन बाध्य भयो ।

 

सबै को केन्द्रमा रह्यका मेस्सी पेनाल्टीमा चुक्दा थुप्रै समर्थक निरास देखिन्थिय । अब अर्जेन्टिनाले दोस्रो र तेस्रो खेलमा क्रोएसिया र नाइजेरियासँग खेल्नु पर्नेछ ।