डेनमार्कले पेरुलाई एक गोलले पराजित ,,

असार २ – २०१८ फिफा वर्ल्डकप मा आज भयको तेस्रो खेलमा डेनमार्क र पेरु बीच प्रतिस्प्रधा धमाका देखियो। , खेलको हाल्फ समय पछि दुई खेलको भिडन्तमा डेनमार्कले पेरुलाई १ गोलले पराजय गरेको छ ।

, खेलमा दुवै टिम बीच प्रतिस्प्रधा देखियको थियो ।, पेरुलाई गोल हान्ने चान्स नभयको होइन, दुर्भाग्य बस पोस्ट भित्र रहन सकेन ।,अब अर्को खेल नेपालि समय अनुसार १२ : ४५ बजे नाईजेरिया र क्रोटिया बीच हुँदै छ। ,