Simta
Simta
lekbesi

थप ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि १,९९४ निको

Gurvakot

साउन १८ ,काठमान्डौ – गत पछिल्लो २४ घन्टामा नेपालमा थप ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गाता २४ घन्टामा थप १ हजार ९९४ जना संक्रमण मुक्त भएका छन् भने २४ जनाको निधन भएको छ। यो संगै हाल सम्म कोरोनाबाट ९ हजार ९२२ जनाको मृ,त्यु भएको छ भने ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा कूल कोरोना संक्रमितको संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ । देशभरमा सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

 

Simta