surkhet

बँदेल मार्न थापेको विद्युतीय धरापमा दुई दाजु भाईको ज्यान गयो

surkhet

साउन २१,धनगढी – बैतडीमा बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर दुई जनाको ज्यान गएको छ ।जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Gorkha

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बोधराज ओझका अनुसार बँदेल मार्न मकै बारीमा थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृ,त्यु भएको हो।

बुधबार राती सवा ९ बजेतिर दुवै जनालाई करेन्ट लागेको र मृ,त्यु भएको पाईएको छ ।घटनाका बिषयमा थप अनुसन्धान भैइरहेको उनले बताए ।

salyan