उपत्यकामा पनि बढ्यो कोरोना आज एक हजार बढी फेला

साउन २१ ,काठमान्डौ – केहि दिन एता उपत्यकामा पनि कोरोना बढ्न सुरु गरेको छ। गत २४ घण्टालाई हेर्ने हो भने उपत्यकामा मात्र १ हजार ७५ जनामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। उपत्यकामा ५० , ६० सम्मको रेसियोमा झारेको कोरोना एका एका बढेपछी पुन: लकडाउन हुनसक्ने जिल्ला प्रशासन कार्यलाय काठमान्डौले जनाएको छ।

निषेधाज्ञा केहि खुकुलो भएसंगै उपत्याका लगायत विभिन्न जिल्लामा कोरोना बढ्ने गरेको छ। यस्तै आज देशभरमा ३ हजार ९३८ जनामा कोरोना संक्रमण फेला परेको छ।

lekbesi